नेपाली खबर
नेपाल र विश्वका ताजा समाचार
इमेल दर्ता
प्रत्यक्षपछिल्लो अपडेट · अर्को ००:०० UTC

नेपाली खबर — नेपाल र विश्वका ताजा समाचार

विपद् समाचार · नयाँ

भोटेकोशी बाढीपछि कोशीका १३८ जना सम्पर्क विहीन

विराटनगर : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका १ सय ३८ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू परिवारको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारको कामलाई तीव्रता दिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका अनुसार बाढीपछि सम्पर्क विहीन भएका १ सय ५३ जनामध्

अन्नपूर्ण पोस्ट · · पूरा समाचार ↗

राजनीति

सबै राजनीति →

प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिककहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गए...

गोरखापत्र · ३ घण्टाअघि · समाचार

अर्थतन्त्र

सबै अर्थतन्त्र →

परिवर्तन हुँदै औद्योगिक व्यवसाय ऐन, उद्योगीका लागि के छन् नयाँ प्रस्ताव ?

मस्यौदाले लघु र घरेलु उद्योग बाहेक साना उद्योगको स्थिर पूँजीको सीमा अधिकतम २५ करोड रुपैयाँसम्म पुर्‍याएको छ ।

अनलाइनखबर · ११ घण्टाअघि · समाचार

नामिबियासँग हार्‍यो दक्षिण अफ्रिका

विन्डहोक । नामिबियाले रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै घरेलु मैदानमा आयोजित त्रिकोणात्मक शृङ्खलाको सुखद सुरुआत गरेको छ। यस जितसँगै नामिबियाले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राखेको छ। दक्षिण अफ्रिकाले पहिलो रोजाइको टोली मैदानमा नउतारे पनि

रातोपाटी · ५ घण्टाअघि · समाचार

रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा

काठमाडौं : नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोड टु युएफसी सिजन ५ को फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार चीनको सांघाईस्थित ओरिएन्टल स्पोर्ट्स सेन्टरमा भएको ब्यान्टमवेटतर्फको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका कासिब मोड्रोचलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।एमएम

अन्नपूर्ण पोस्ट · ३ मिनेटअघि · समाचार

नवलपुरमा भेटिएका १५८ मध्ये २ शवको सनाखत

नवलपुर : रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले बगाएर नवलपुरको नदि तटिय क्षेत्रमा ल्याएका शव तथा मानव अङ्गहरू मध्ये २ शवको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक अनिल पण्डितले दिएको जानकारी अनुसार पहिचान भएका शव मध्ये १ जना पुरुष र एकजना महिला रहेका छन्। आफन्तले गरेको पहिचानका

अन्नपूर्ण पोस्ट · ३ मिनेटअघि · समाचार

स्वास्थ्य

सबै स्वास्थ्य →

बाढीले छुटे आफन्त, अस्पतालमा भेटिने आस

अस्पताल पुगेका धेरै जना सुरुमा उपचाररत बिरामीको लिष्ट हेर्छन् । आफ्ना मान्छेको नाम खोज्छन् । धेरैले नाम भेट्टाउँदैनन् र सहायता कक्षतर्फ लाग्छन् । त्यहाँ हराएका आफन्तको नामसहितको विवरण टिपाउँछन् र मलिन अनुहारसहित अस्पताल परिसरमा भौतारिरहन्छन् ।

अनलाइनखबर · ४ घण्टाअघि · समाचार

आजका सबै २५७ समाचार हेर्नुहोस् →

दैनिक समाचार इमेलमा

दिनभरका मुख्य समाचार एकै ठाउँमा — बिहान एउटा इमेल।

स्पाम पठाइँदैन। जुनसुकै बेला हट्न सकिन्छ।